• ट्रेण्डिङ्ग :
आज बिप्लवको नेपाल बन्द, बन्दको प्रभाव जताततै

आज बिप्लवको नेपाल बन्द, बन्दको प्रभाव जताततै


  • 7.8K
    SHARES
    • कार्तिक ३०, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 12.0K Views

    आज बिप्लवको नेपाल बन्द, बन्दको प्रभाव जताततै

    दाङ,कात्तिक ३० ।
    नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ । बन्दका कारण सवारी आवागमन ठप्प भएका छन् , भने बजार समेत बन्द रहेका छन् । पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धिको बिरोधमा बिप्वल नेतृत्वको नेकपाले मंगलबार एक दिन नेपाल बन्दको आह्वान गरेको हो । उसले पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धिले हरेक क्षत्रमा प्रभाव पार्ने भन्दै सर्वसाधारणहरुलाई महंगीको मारमा  पारेको जनाएको छ । बिप्लवको बन्दको प्रभाव दाङमा पनि पूर्ण रुपमा परेको छ । जिल्लामा यातायातका साधन ठप्प छन् भने बजार शिक्षण संस्थाहरु समेत बन्द भएका छन् । लामो दुरीबाट दाङ आएका यातायातका साधनहरुलाई भने बिहान प्रहरीले स्कर्टिङ गरेर गन्तब्यमा पुर्याएको छ ।   

    images

     


    तेस्रो आँखा