सुर्खेत, १४ साउन । कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आर्थिक वर्ष २०८०/८१ को प्रगति समीक्षा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा प्रगति विवरण सार्वजनिक गर्दै कृषि मन्त्रालयका प्रवक्ता धनबहादुर कठायत ।