• ट्रेण्डिङ्ग :
चोभारमा पहिरो, बल्खु-हेटौँडा सडक अवरुद्ध

चोभारमा पहिरो, बल्खु-हेटौँडा सडक अवरुद्ध


  • 4.8K
    SHARES
    • श्रावण २२, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 7.3K Views

    चोभारमा पहिरो, बल्खु-हेटौँडा सडक अवरुद्ध

    काठमाडौं, २२ साउन । काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर(६ चोभारमा पहिरो गएको छ । गए रातिदेखिको वर्षाले पहिरो जाँदा हेटौँडा-बल्खु सडकखण्ड अवरुद्ध भएको हो ।

    images

    सडक अवरुद्ध भएपछि यात्रु समस्यामा परेका छन् । यद्यपि पहिरो हटाउने काम भइरहेको छ ।

    उपत्यकासहित देशभरि अहिले पनि वर्षा जारी रहेको छ । निरन्तरको वर्षाले बाढी पहिरोका घटना बढ्न सक्ने भन्दा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

     

     


    तेस्रो आँखा