• ट्रेण्डिङ्ग :
खोला पार गर्दै गरेका चौँरी (तस्बिर)

खोला पार गर्दै गरेका चौँरी (तस्बिर)


  • 3.7K
    SHARES
    • श्रावण २५, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 5.6K Views

    खोला पार गर्दै गरेका चौँरी (तस्बिर)

    सुर्खेत, २५ साउन । जुम्लाको गुठिचौर गाउँपालिका–१ घाटस्थित घाट खोला पार गर्दै गरेका चौँरीहरु । यहाँ पशुपालनका रुपमा चौँरीलाई प्राथमिकता दिइएको छ । तस्बिर : हेमन्त केसी


    तेस्रो आँखा