• ट्रेण्डिङ्ग :
आइतबार सुनको मूल्य बढ्यो

आइतबार सुनको मूल्य बढ्यो


  • 5.7K
    SHARES
    • श्रावण २७, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 8.8K Views

    आइतबार सुनको मूल्य बढ्यो

    काठमाडौं २७ साउन/ नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । यो दिन तोलामा ७ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

    images

    अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४८ हजार १ सय रुपैयाँमा कायम थियो । यो दिन चाँदीको मूल्य तोलाको १ हजार ७ सय २० रुपैयाँमा कायम भएको छ ।


    तेस्रो आँखा