• ट्रेण्डिङ्ग :
पृथ्वी राजमार्ग खुल्यो

पृथ्वी राजमार्ग खुल्यो


  • 6.5K
    SHARES
    • श्रावण ३०, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 10.0K Views

    पृथ्वी राजमार्ग खुल्यो

    चितवन, ३० साउन । पृथ्वी राजमार्गको मुग्लिन(मौवाखोला सडकका विभिन्न ठाउँमा खसेका पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । गए रातिको वर्षाका कारण उक्त सडकका विभिन्न स्थानमा पहिरो खसेको थियो ।

    images

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका(३ चुम्लिङटार र मौवाखोलामा खसेको पहिरो हटाएसँगै बाटो खुलेको हो । मौवाखोलामा एकतर्फी र चुम्लिङटारमा दुईतर्फी सडक अवरुद्ध भएको थियोभने कुरिनटारमा विशाल ढुङ्गा खसेको थियो ।


    तेस्रो आँखा