• ट्रेण्डिङ्ग :
कीर्तिमानबाट खस्कियो सुनको मूल्य

कीर्तिमानबाट खस्कियो सुनको मूल्य


  • 4.6K
    SHARES
    • श्रावण ३२, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 7.0K Views

    कीर्तिमानबाट खस्कियो सुनको मूल्य

    काठमाडौं, ३२ साउन । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको हो ।

    images

    आज सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन बिहीबार सुनको मूल्य तोलाको १ लाख ५० हजार ५ सय रुपैयाँ थियो ।

    चाँदीको मूल्य तोलाको १ हजार ७ सय ६० रुपैयाँमा छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला १ हजार ७४० रुपैयाँ कायम थियो ।


    तेस्रो आँखा