• ट्रेण्डिङ्ग :
नेपाली सेनाद्वारा शङ्कास्पद वस्तु निष्क्रिय

नेपाली सेनाद्वारा शङ्कास्पद वस्तु निष्क्रिय


  • 2.8K
    SHARES
    • भाद्र ६, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.3K Views

    नेपाली सेनाद्वारा शङ्कास्पद वस्तु निष्क्रिय

    काठमाडौँ, ६ भदौ । नेपाली सेनाले काठमाडौँको चन्द्रागिरी–१२ बलम्बुस्थित वडा कार्यालय नजिक आज बिहान फेला परेको शङ्कास्पद वस्तु सुरक्षित साथ निष्क्रिय पारेको छ । 

    images

    स्थानीयवासीको घरमा शङ्कास्पद वस्तु फेला परेको जानकारी प्राप्त हुनासाथ परिचालित बम डिस्पोेजल टोलीले उक्त शङ्कास्पद वस्त सुरक्षित साथ निष्क्रिय परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


    तेस्रो आँखा