• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा ११ सय रुपैयाँ घट्यो

सुनको मूल्य तोलामा ११ सय रुपैयाँ घट्यो


  • 4.6K
    SHARES
    • भाद्र ६, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 7.1K Views

    सुनको मूल्य तोलामा ११ सय रुपैयाँ घट्यो

    काठमाडौं, ६ भदौ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य सामान्य घटेको छ । बुधबारको रेकर्ड मूल्यबाट ११ सय रुपैयाँ घट्दै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ९ सय कायम भएको हो ।

    images

    अघिल्लो दिन सुनको मूल्य १ लाख ५३ हजार रुपैयाँ थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ । यसअनुसार ५ रुपैयाँले घटेको चाँदी तोलाको १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको छ ।


    तेस्रो आँखा