• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्यो


  • 7.8K
    SHARES
    • फाल्गुण ९, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्यो

    काठमाडौं, ९ फागुन। सुनको भाउ सोमबार  प्रतितोलामा ४०० रुपैयाँको दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको ९६ हजार २०० रुपैयाँ कायम भएको छ।

    images

    आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैँयामा  कारोबार भएको थियो ।

    यसैगरी, सोमबार तेजावी सुनको मूल्य तोलाको ९५ हजार ७०० रुपैयाँ निर्धारण भएको छ।  चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ। आइतबार एक हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३०० रुपैयाँ निर्धारण भएको छ।


    तेस्रो आँखा