• ट्रेण्डिङ्ग :
आइतबार सुनचाँदीको मूल्य बृद्धि

आइतबार सुनचाँदीको मूल्य बृद्धि


  • 2.4K
    SHARES
    • भाद्र ९, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 3.8K Views

    आइतबार सुनचाँदीको मूल्य बृद्धि

    काठमाडौँ ९ भदौ । आइतबार सुनचाँदीको मूल्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेको हो । यसअघि प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज बढेर १ लाख ५२ हजार ४ सय रुपैयाँ पुगेको छ । 

    images

    त्यस्तै चाँदीको मूल्यमा पनि उच्च बृद्धि भएको महासङ्घले जनाएको छ । गत शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ८ सय ५० रुपैयाँ पुगेको छ । यसअघि चाँदी प्रतितोला १ हजार ८ सय १५ रुपैयाँ रहेको थियो ।


    तेस्रो आँखा