• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा रु छ सयले घट्यो

सुनको मूल्य तोलामा रु छ सयले घट्यो


  • 3.3K
    SHARES
    • भाद्र १६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 5.1K Views

    सुनको मूल्य तोलामा रु छ सयले घट्यो

    काठमाडौँ, १६ भदौ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा रु छ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५२ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५२ हजार तीन सय निर्धारण भएको छ । 

    images

    यस्तै, चाँदीको मूल्य तोलामा रु २५ ले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय २० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार सात सय ९५ निर्धारण भएको छ ।


    तेस्रो आँखा