• ट्रेण्डिङ्ग :
रूख ढलेर अवरूद्ध नारायणघाट-मुग्लिन सडक खुल्यो

रूख ढलेर अवरूद्ध नारायणघाट-मुग्लिन सडक खुल्यो


  • 4.5K
    SHARES
    • भाद्र १६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 6.9K Views

    रूख ढलेर अवरूद्ध नारायणघाट-मुग्लिन सडक खुल्यो

    काठमाडौं, १६ भदौ । रूख र बिजुलीको पोल ढलेर अवरूद्ध भएको नारायणघाट-मुग्लिन सडक खुलेको छ । सडकमै ढलेको रूख र बिजुलीको पोल पन्छाइएसँगै अवरूद्ध सडक खुलेको हो ।

    images

    जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार रूख ढलेर रोकिएका सवारी साधनहरू बाटो खुलेलगत्तै गन्तव्यतर्फ लागेका छन् ।

    बिहान ८ बजे भरतपुर महानगरपालिका-१ पानी ट्यांकी ओरालोमा सालको रूख र बिजुलीको पोल सडकमा आरपार हुनेगरी ढलेको थियो । लगत्तै ढलेको रूख हटाउन सुरक्षाकर्मीहरू खटिएका थिए ।


    तेस्रो आँखा