• ट्रेण्डिङ्ग :
आज कति छ विदेशी मुद्राको विनिमय दर ?

आज कति छ विदेशी मुद्राको विनिमय दर ?


  • 4.1K
    SHARES
    • भाद्र १७, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 6.3K Views

    आज कति छ विदेशी मुद्राको विनिमय दर ?

    नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.८९ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.४९ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४७.९१ रुपैयाँ रहेको छ भने बिक्री दर १४८.५८ रुपैयाँ रहेको छ ।

    images

    यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७५.८० रुपैयाँ रहेको छ भने बिक्री दर १७६.५९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.५७ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.९८ रुपैयाँ रहेको छ । 

    यस्तैगरी, साउदी रियाल एकको खरिद दर ३५.६८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.९९ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.१३ रुपैयाँ रहेको छ ।


    तेस्रो आँखा