• ट्रेण्डिङ्ग :
बुधबार सुनको मुल्य तोलामा १ लाख ५२ हजार कायम

बुधबार सुनको मुल्य तोलामा १ लाख ५२ हजार कायम


  • 2.4K
    SHARES
    • भाद्र १९, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 3.6K Views

    बुधबार सुनको  मुल्य तोलामा १ लाख ५२ हजार कायम

    काठमाडौं, १९ भदौ । नेपाली बजारमा केहि दिनयता सुनको मूल्य स्थिर छ । मंगलबार स्थिर रहेको सुनको मूल्य आज पनि स्थिर छ ।

    images


    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार केहि दिनयतादे सुनको भाउ प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा स्थिर छ ।

    यो दिन पनि चाँदीको मूल्य स्थिर छ । बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ ।


    तेस्रो आँखा