• ट्रेण्डिङ्ग :
तोलामा रु तीन सयले घट्यो सुनको मूल्य

तोलामा रु तीन सयले घट्यो सुनको मूल्य


  • 2.5K
    SHARES
    • आश्विन २, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 3.9K Views

    तोलामा रु तीन सयले घट्यो सुनको मूल्य

    काठमाडौँ, २ असोज ।  बजारमा आज सुनको मूल्य प्रतितोला रु तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला रु एक लाख ५६ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५६ हजार चार सय निर्धारण भएको छ । 

    images

    यस्तै, चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ । मङ्गलबार प्रतितोला रु एक हजार नौ सय पाँचमा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ९० निर्धारण भएको छ । 


    तेस्रो आँखा