• ट्रेण्डिङ्ग :
कति छ आज विदेशी मुद्राको विनिमय दर  ?

कति छ आज विदेशी मुद्राको विनिमय दर  ?


  • 3.8K
    SHARES
    • आश्विन ७, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 5.8K Views

    कति छ आज विदेशी मुद्राको विनिमय दर  ?

     नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

    images

     आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा र बिक्री दर १३४ रुपैयाँ १ पैसा तोकिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिद दर १४८ रुपैयाँ ९२ पैसा र बिक्री दर १४९ रुपैयाँ ४९ पैसा तोकिएको छ ।

    आइतबार यूरो एकको खरिद दर १४८ रुपैयाँ ८७ पैसा र बिक्री दर १४९ रुपैयाँ ५४ पैसाका दरले कारोबार भएको थियो । 

    यस्तैगरी, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर आज १७७ रुपैयाँ ७३ पैसा र बिक्री दर १७८ रुपैयाँ ५३ पैसा तोकिएको छ । आइतबार खरिद दर १७७ रुपैयाँ ३२ पैसा र बिक्री दर १७८ रुपैयाँ १२ पैसाले कारोबार भएको थियो । 


    तेस्रो आँखा