• ट्रेण्डिङ्ग :
हात्तीको आक्रमणमा किसानको मृत्यु

हात्तीको आक्रमणमा किसानको मृत्यु


  • 2.8K
    SHARES
    • आश्विन १३, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.4K Views

    हात्तीको आक्रमणमा किसानको मृत्यु

    कञ्चनपुर, १३ असोज । हात्तीको आक्रमणमा परी लालझाडी गाउँपालिका–४ डाँडाजाइका ५० वर्षीय किसान रामदल रानाको मृत्यु भएको छ । 

    images

    गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार खेतमा  आएका हात्तीले रानालाई आक्रमण गरेका हुन् । किसान  रानाको घटनास्थलमा नै मृत्यु भएको अध्यक्ष रानाले बताउनुभयो । उहाँ हात्ती धपाउन जानुभएको थियो । घटनास्थलतर्फ प्रहरी गइसकेका  जानकारी उहाँले दिनुभयो । 


    तेस्रो आँखा