• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा रु एक सयले घट्यो

सुनको मूल्य तोलामा रु एक सयले घट्यो


  • 3.0K
    SHARES
    • आश्विन १४, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 4.5K Views

    सुनको मूल्य तोलामा रु एक सयले घट्यो

    काठमाडौँ, १४ असोज । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु एक लाख ६० हजार छ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ६० हजार पाँच सय निर्धारण भएको छ । 

    images

    यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले घटेको छ । आइतबार प्रतितोला रु एक हजार नौ सय ४५ मा कारोबार भएकामा आजका लागि रु एक हजार नौ सय ४० कारोबार हुने गरी निर्धारण भएको छ ।


    तेस्रो आँखा