• ट्रेण्डिङ्ग :
कर्णाली प्रदेशसभा अधिवेशन अन्त्य

कर्णाली प्रदेशसभा अधिवेशन अन्त्य


  • 2.4K
    SHARES
    • आश्विन १६, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 3.6K Views

    कर्णाली प्रदेशसभा अधिवेशन अन्त्य

    कर्णाली, १६ असोज ।  कर्णाली प्रदेशसभाको चौथो अधिवेशन गए राति १२ः०० बजेदेखि अन्त्य भएको छ ।

    images

    नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम कर्णाली प्रदेशसभाको चौथो अधिवेशन गए राति १२ः०० बजेदेखि अधिवेशन अन्त्य भएको हो । अधिवेशनका क्रममा ३३ बैठक भएका थिए । 

    अधिवेशन अन्त्यका लागि बसेको सभाको बैठकमा मुख्यमन्त्री यामलला कँडेलले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न सबै निकाय प्रतिबद्धतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो । 


    तेस्रो आँखा