• ट्रेण्डिङ्ग :
सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च


  • 2.8K
    SHARES
    • आश्विन ३०, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 4.3K Views

    सुनको मूल्य हालसम्मकै उच्च

    काठमाडौं, ३० असोज । सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । बुधबार सुनकोउच्च  मूल्य हालसम्मकै प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि उच्चतम मूल्य १ लाख ६१ हजार ३ सय रुपैयाँ थियो ।

    images

    हिजो मंगलबारको तुलनामा आज सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको हो । हिजो १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ । हिजो तोलामा १ हजार ९ सय २५ रुपैयाँ रहेको चाँदी यस दिन १ हजार ९ सय ५० कायम भएको छ ।

     


    तेस्रो आँखा