आइतबार, कार्तिक २३ गते २०८३
उर्जा, जलस्राेत तथा सिंचाइ मन्त्रालयले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ। सोमबार मन्त्रालयको सभाहलमा पत्रकार सम्मेला आयोजना गर्दै मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको हो।