आइतबार, कार्तिक २३ गते २०८३
तुलसीपुर २७ कात्तिक । दाङको पर्यटकीयस्थल तुलसीपुर उपमहानगरपालिका– १९ छिल्लीकोटमा सञ्चालनमा आएको टेलिकम टावर । जहाँ टावर सञ्चालनमा आएपछि फोन सेवा सहज भएको छ । दीपक बोहरा : रासस