• ट्रेण्डिङ्ग :
तोलामा २२ सयले घट्यो सुनको मूल्य

तोलामा २२ सयले घट्यो सुनको मूल्य


  • 3.8K
    SHARES
    • कार्तिक २९, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 5.9K Views

    तोलामा २२ सयले घट्यो सुनको मूल्य

    काठमाडौं २९ कात्तिक । दुई सातादेखि घटिरहेको सुनको मूल्य बिहीबार पनि तोलामा थप २२०० सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६० हजार रुपैयाँ तोकेको छ ।

    images

    अघिल्लो दिन अघिल्लो दिन १ लाख ६२ हजार २ सय रुपैयाँ थियो । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । त्यसयता दुई साताको अवधिमा सुनको भाउ प्रतितोला ११ हजार घटिसकेको छ । चाँदी तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन १९४० रुपैयाँ रहेकोमा यस दिन प्रतितोला १९०५ रुपैयाँमा झरेको हो ।

     


    तेस्रो आँखा