• ट्रेण्डिङ्ग :
आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढ्यो

आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढ्यो


  • 2.5K
    SHARES
    • कार्तिक ३०, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.8K Views

    आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढ्यो

    काठमाडौं ३० कात्तिक । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले उकालो लागेको हो । 

    images

    आज छापावाल सुनको मूल्य प्रति तोला १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार छापावाला सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार चाँदी १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

     


    तेस्रो आँखा