• ट्रेण्डिङ्ग :
मंगलबार तोलामा ११ सयले सुनको मूल्य बढ्यो

मंगलबार तोलामा ११ सयले सुनको मूल्य बढ्यो


  • 2.2K
    SHARES
    • मंसिर ४, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.4K Views

    मंगलबार तोलामा ११ सयले सुनको मूल्य बढ्यो

    काठमाडौं ४ मंसिर । नेपाली बजारमा साताको तेस्रो मंगलबार सुनको मूल्य बढेको छ । सोमबार १ हजारले बढेको सुनको मूल्य मंगलबार तोलामा १ हजार १ सय रुपैयाँले उकालो लागेको हो । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन सोमबार छापावाला सुन प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी १ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको थियो ।


    तेस्रो आँखा