• ट्रेण्डिङ्ग :
तीन महिनामा चार खर्ब बढी रेमिटेन्स भित्रियो

तीन महिनामा चार खर्ब बढी रेमिटेन्स भित्रियो


  • 2.4K
    SHARES
    • मंसिर ४, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.7K Views

    तीन महिनामा चार खर्ब बढी रेमिटेन्स भित्रियो

    काठमाडौं, ४ मंसिर । चालु आर्थिक वर्ष २०८१–८२ को तीन महिना (साउनदेखि असोज) सम्ममा चार खर्ब सात अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। पछिल्लो २२ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ। 

    images

    गत वर्षको सोही अवधिको तुलनामा यो ११.५ प्रतिशतले बढी हो । ०८० असोज मसान्तसम्म रेमिट्यान्स आप्रवाह २५.८ प्रतिशतले बढेको थियो । 

    यो तीन महिनामा एक अर्ब ५४ करोड रूपैयाँ रेमिटेन्सको रूपमा बाहिरिएको छभने वैदेशिक रोजगारीमा जानेको संख्यामा ४.८५ प्रतिशतले बढेको छ।

    गत आर्थिक वर्षमा भने एक लाख ६२ हजार जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष स्वीकृति लिनेको संख्या एक लाख ७० हजार बढी छ।


    तेस्रो आँखा