• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा १२ सयले घट्यो

सुनको मूल्य तोलामा १२ सयले घट्यो


  • 2.1K
    SHARES
    • मंसिर १७, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.2K Views

    सुनको मूल्य तोलामा १२ सयले घट्यो

    काठमाडौं १७ मंसिर । सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा १२ सय रुपैयाँ घटेको हो । 

    images

    आज सुन प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेर एक हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

     


    तेस्रो आँखा