• ट्रेण्डिङ्ग :
कोशी प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीमा भण्डारी नियुक्त हुँदै

कोशी प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीमा भण्डारी नियुक्त हुँदै


  • 2.3K
    SHARES
    • मंसिर १७, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.5K Views

    कोशी प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीमा भण्डारी नियुक्त हुँदै

    विराटनगर १७ मंसिर । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीमा रेवतीरमण भण्डारी नियुक्त हुँदैछन् । 

    images

    मानव तस्करी प्रकरणमा मुछिएका तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएपछि उहाँको ठाउँमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भण्डारीला नियुक्त गर्न लाग्नु भएको हो ।

    उहाँको शपथ आजै साढे ५ बजे गर्ने तयारी छ । एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारीमा रहनु भएका भण्डारी संविधानसभा सदस्यसमेत हुनुहुन्छ । 


    तेस्रो आँखा