• ट्रेण्डिङ्ग :
कालिकोटमा ३.६ म्याग्निच्युडको भूकम्प

कालिकोटमा ३.६ म्याग्निच्युडको भूकम्प


  • 4.0K
    SHARES
    • पौष १४, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 6.1K Views

    कालिकोटमा ३.६ म्याग्निच्युडको भूकम्प

    कालिकोट १४ पुस । कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर आज बिहान ३.६ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बिहान ५ः०९ बजे गएको हो ।

    images

    भूकम्पको कारण कुनै जनधनको क्षतिको विवरण अहिलेसम्म प्राप्त नभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । साना भूकम्पहरू सामान्यतः जमिनको प्लेटहरूको हलचलका कारण हुने गर्छन् ।


    तेस्रो आँखा