• ट्रेण्डिङ्ग :
च्यामाताल

च्यामाताल


  • 3.0K
    SHARES
    • माघ ४, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.6K Views

    च्यामाताल

    बाँके, माघ ४ गते । बर्दियाको बाँकसगढी नगरपालिका वडा नं २ राँझा टापुमा रहेको च्यामाताल । मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको झण्डै सात हेक्टर क्षेत्रफलमा रहेको उक्त ताल सिमसार क्षेत्रमा पर्छ । तस्बिरः रासस

    images


    तेस्रो आँखा