• ट्रेण्डिङ्ग :
सरकारले जेष्ठ नागरिकका लागि छुट्टै अस्पताल खोल्ने

सरकारले जेष्ठ नागरिकका लागि छुट्टै अस्पताल खोल्ने


  • 5.8K
    SHARES
    • फाल्गुण २७, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    सरकारले जेष्ठ नागरिकका लागि छुट्टै अस्पताल खोल्ने

    काठमाडौं, २७ फागुन। सरकारले ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल खोल्ने भएकाे छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्येष्ठ नागरिकलाई लक्षित गरेर छुट्टै अस्पताल खोल्ने निर्णय गरेको हो। 

    images

    मन्त्रिपरिषद्को निर्णयसँगै अस्पतालका लागि जग्गा खोज्ने, अधिग्रहण गर्नेलगायत प्राविधिक कामहरु सुरु हुनेछ। बैठकमा ५० वर्ष माथिका नागरिकहरूका लागि वर्षको एकपटक निःशुल्क स्वास्थ्य परीक्षण गर्नेसमेत निर्णय भएको छ। 


    तेस्रो आँखा