• ट्रेण्डिङ्ग :
राष्ट्रिय परिचयपत्र सम्बन्धी विवादको रिट सर्वोच्चद्वारा खारेज

राष्ट्रिय परिचयपत्र सम्बन्धी विवादको रिट सर्वोच्चद्वारा खारेज


  • 2.5K
    SHARES
    • माघ ६, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.8K Views

    राष्ट्रिय परिचयपत्र सम्बन्धी विवादको रिट सर्वोच्चद्वारा खारेज

    काठमाडौं, ६ माघ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र सम्बन्धी विवादमा परेको रिट खारेज गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत,न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको इजलासले रिट खारेज हुने फैसला गरेको हो ।

    images

    सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र सम्बन्धी विवादमा परेको रिट खारेज गरेसंगै सरकारलाई यससम्बन्धी काम गर्ने बाटो खुला भएको छ ।

    सरकारले सामाजिक सुरक्षा भत्ता लिन, मोबाइलको सिम कार्ड लिन र सबै सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेपछि त्यसविरुद्ध रिट दर्ता भएको थियो ।

    सर्वोच्चले केही विषयमा भने निर्देशनात्मक आदेश जारी गरेको छ।


    तेस्रो आँखा