राप्ती शान्ति उद्यान (गणेशपुर पार्क) ड्रोनबाट खिचिएको दृश्य (भिडियो)
राप्ती शान्ति उद्यान (गणेशपुर पार्क) ड्रोनबाट खिचिएको दृश्य (भिडियो)
5.3K
SHARES
माघ ७, २०८१ सोमबार
१ बर्ष अघि
8.2K Views
दाङ ७ माघ । तुलसीपुरकाे गणेशपुर पार्क पछिल्लाे समय आन्तरिक पर्यटकका लागि आकर्षक केन्द्र बन्दै गएकाे छ । पार्कमा घुम्न फाेटाे खिच्न र टिकटक बनाउन जानेहरुकाे सङ्ख्या पछिल्लाे समय बढ्दै गएकाे छ ।