बिहीबार , कार्तिक २० गते २०८३
लमजुङ, माघ १० । लमजुङ मर्स्याङ्दी गाउँपालिका–३ हरसिंहडाँडाबाट देखिएका मनास्लु, बौद्ध हिमाललगायतका हिमश्रृङ्खला र बादल। पछिल्लो समय दृश्यावलोकनका लागि हरसिंहडाँडामा आउने पर्यटकको सङ्ख्या बढ्दो छ । तस्बिरः रासस