सोमबार, कार्तिक २४ गते २०८३
मनाङ, माघ २६ । बेसिशहर–चामे सडकखण्ड अन्तर्गत मनाङको नासो गाउँपालीकादेखि चामेसम्मको सडकखण्डको स्तरोन्नतीको गरिँदै । मनाङ मर्स्याङदी जलविद्युत आयोजनाले डुम्रेवेशीशहर-चामे-मनाङ्ग सडक आयोजनासँगको सहकार्यमा सडकको स्तरोन्नती कार्य गरेको हो । तस्बिरः रासस