• ट्रेण्डिङ्ग :
आजको मौसम: पहाडी भू–भागमा आंशिक बदली

आजको मौसम: पहाडी भू–भागमा आंशिक बदली


  • 3.6K
    SHARES
    • फाल्गुण १८, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 5.6K Views

    आजको मौसम: पहाडी भू–भागमा आंशिक बदली

    काठमाडौं, फागुन १८ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

    images

    विभागका अनुसार आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । साथै आज राती कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । 

    आगामी २४ घण्टासम्म नेपालमा वर्षारहिमापत गराउने प्रणाली छैन । साथै मौसमसम्बन्धी अद्यावधिक जानकारी लिएर मात्र योजना बनाउन विभागले अनुरोध गरेको छ ।  


    तेस्रो आँखा