• ट्रेण्डिङ्ग :
सुनको मूल्यमा सामान्य वृद्धि

सुनको मूल्यमा सामान्य वृद्धि


  • 4.1K
    SHARES
    • चैत्र १२, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 6.4K Views

    सुनको मूल्यमा सामान्य वृद्धि

    काठमाडौं, १३ चैत । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    images

    महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार भने सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।  

    त्यसै गरी दुई दिनसम्म स्थिर रहेको चाँदीको मूल्य पनि आज बढेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ९८० रुपैयाँमा किनबेच भएको थियो । 


    तेस्रो आँखा