• ट्रेण्डिङ्ग :
रास्वपाको आकस्मिक रुपमा सचिवालय बैठक

रास्वपाको आकस्मिक रुपमा सचिवालय बैठक


  • 3.6K
    SHARES
    • चैत्र १५, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 5.5K Views

    रास्वपाको आकस्मिक रुपमा सचिवालय बैठक

    काठमाडौं, १६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विकसित राजनीतिक परिस्थितिबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ । आकस्मिक रूपमा तय गरिएको बैठक भर्चुअल माध्यमबाट सञ्चालन हुने सो पार्टीले जनाएको हो ।

    images

    रास्वपाले बैठकमा हालका राजनीतिक घटनाक्रमका साथै पार्टीको आवश्यक कार्यसूचीबारे विस्तृत छलफल हुनेछ । शुक्रबार राजावादी समूहको आन्दोलन हिंसात्मक बनेपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियार सवार गाडी जलाइएको थियो । यस घटनासँग सम्बन्धित विषयवस्तु पनि बैठकमा उठ्ने अपेक्षा गरिएको छ ।


    तेस्रो आँखा