• ट्रेण्डिङ्ग :
त्रिविमा मेसिनबाट मतदान : तीन हजार ११८ मत खस्यो

त्रिविमा मेसिनबाट मतदान : तीन हजार ११८ मत खस्यो


  • 4.3K
    SHARES
    • चैत्र १७, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 6.6K Views

    त्रिविमा मेसिनबाट मतदान : तीन हजार ११८ मत खस्यो

    काठमाडौं, चैत १८ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सोमबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भएको छ । त्रिविका मतदान अधिकृत डा। अवतार सुवेदीका अनुसार कुल मतदाता छ हजार १४६ मध्ये तीन हजार ११८ मत खसेको छ ।

    images

    उहाँले त्रिविमा विद्युतीय मेसिनबाट मतदान भएको जानकारी दिनुभयो ।

    उहाँले मतदान सम्पन्न भएको र आजै सर्वदलीय बैठक पश्चात् मतगणनाको प्रक्रिया सुरु हुने बताउनुभयो । विद्युतीय मतदान भएका कारण नतिजा केही समयमा नै आउने उहाँको भनाइ छ ।


    तेस्रो आँखा