• ट्रेण्डिङ्ग :
राप्ती राजमार्ग अबरुद्ध

राप्ती राजमार्ग अबरुद्ध


  • 13.5K
    SHARES
    • चैत्र ३०, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 20.7K Views

    राप्ती राजमार्ग अबरुद्ध


    तुलसीपुर, ३१ चैत । सल्यान कपुरकोट गाउँपालिका-३ चोरखोला स्थित राप्ति राजमार्ग पहिराेकाे कारण अबरुद्ध भएको छ । विगत चार दिन देखि माैसम खराबका कारण पानी परिरहेकाे हुनाले आज पहिरो गएको हाे ।

    images

    अबरुद्ध सडकमा खसेकाे पहिराेलाई पन्छाएर अहिले  बाटो खुलाउने कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

    उक्त सडक खण्डमा यात्रा तय गर्दा बाटोको अवस्था बुझेर  मात्र यात्रा गर्न समेत प्रहरीले आग्रह गरेको छ।

  • सम्बन्धित विषय:

  • # राप्ती राजमार्ग अबरुद्ध

  • तेस्रो आँखा