• ट्रेण्डिङ्ग :
सुर्खेतमा गाडीले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

सुर्खेतमा गाडीले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु


  • 6.2K
    SHARES
    • बैशाख ७, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 9.6K Views

    सुर्खेतमा गाडीले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

    सुर्खेत, वैशाख ७ ।  सुर्खेतको वीरेन्द्रनगरमा फोर्स गाडीको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

    images

    आइतबार बिहान कर्णाली प्रदेश ०१००१ ख ०९१५ नम्बरको फोर्स गाडीको ठक्करबाट जुम्लाको हिमा गाउँपालिका ४ का अन्दाजी ५५ वर्षीय कालीबहादुर बुढाको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माका अनुसार गाडीको ठक्करबाट टाउकोमा चोट लागि गम्भीर घाइते भएका बुढाको उपचारको क्रममा मृत्यु भएको हो ।


    तेस्रो आँखा