• ट्रेण्डिङ्ग :
सिन्धुपाल्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प

सिन्धुपाल्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प


  • 7.1K
    SHARES
    • बैशाख १२, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 10.9K Views

    सिन्धुपाल्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प

    काठमाडौँ, १२ बैशाख । सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

    images

    शुक्रवार बिहान ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोकमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका केही जिल्लामा महसुस गरिएको थियो ।

    तर कुनै पनि क्षति पुगेको भने छैन ।


    तेस्रो आँखा