• ट्रेण्डिङ्ग :
डोल्पामा केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भुकम्प

डोल्पामा केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भुकम्प


  • 3.9K
    SHARES
    • बैशाख १४, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 6.0K Views

    डोल्पामा केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भुकम्प

    काठमाडौँ, १४ बैशाख। आइतबार बिहान डोल्पा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जिल्लाको कान्जिरोबा भन्ने स्थानमा रहेको थियो ।

    images

    बिहान ३ बजेर ६ मिनेटमा गएको भूकम्पको तीव्रता ४ म्याग्निच्युडको रहेको थियो । यसअघि शुक्रबार ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । सो भूकम्पको तीव्रता ४।१ म्याग्निच्युडको थियो ।


    तेस्रो आँखा