• ट्रेण्डिङ्ग :
६ एआईजीको पदस्थापन, सीआईबी प्रमुखमा खापुङ

६ एआईजीको पदस्थापन, सीआईबी प्रमुखमा खापुङ


  • 4.8K
    SHARES
    • बैशाख १६, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 7.4K Views

    ६ एआईजीको पदस्थापन, सीआईबी प्रमुखमा खापुङ

    काठमाडौँ, १६ बैशाख । नेपाल प्रहरीको जनपद समुहतर्फ बढुवा भएका ६ जना एआईजीहरुको पदस्थापन गरिएको छ । सोमबार बसेको बैठकले एआईजी बढुवासँगै पदस्थापन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

    images

    चन्द्र कुबेर खापुङलाई केन्द्रिय अनुसन्धान ब्यूरो ‘सीआईबी’मा पदस्थापन गरिएको छ । लालमणी आचार्यलाई कार्य विभाग, कृष्णहरी शर्मालाई प्रशासन विभाग, दान बहादुर कार्कीलाई मानवश्रोत विकास विभाग र राजन अधिकारीलाई अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको छ ।

    डा.मनोज कुमार केसीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


    तेस्रो आँखा