• ट्रेण्डिङ्ग :
गभर्नर सिफारिस समितिबाट विश्व पौडेलद्धारा राजीनामा

गभर्नर सिफारिस समितिबाट विश्व पौडेलद्धारा राजीनामा


  • 4.4K
    SHARES
    • बैशाख २८, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 6.8K Views

    गभर्नर सिफारिस समितिबाट विश्व पौडेलद्धारा राजीनामा

    काठमाडौं, २८ बैशाख । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिनुभएका छ । आफै गभर्नर बन्ने वातावरण बनेपछि समिति सदस्य पौडेलले राजीनामा दिनुभएको हो।

    images

    पौडेलले आइतबार समितिका संयोजकसमेत रहेका अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाउनु भएको हो । सत्तारुढ दल नेपाली कांग्रेसले गभर्नरको रूपमा अगाडि बढाउने भएपछि उहाँले राजीनामा दिएको स्रोतले बतायो ।

    यसअघि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने तयारी थियो । तर, उहाँको राजीनामा स्वीकृत नभएपछि कांग्रेसले विकल्पमा पौडेलको नाम अघि सारेको हो ।


    तेस्रो आँखा