• ट्रेण्डिङ्ग :
काठमाडौँको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

काठमाडौँको मखनटोलमा आगलागी, एक जनाको मृत्यु


  • 3.1K
    SHARES
    • जेठ १, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 4.8K Views

    काठमाडौँको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

    काठमाडौँ,  वैशाख ३१ ।  काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा एक जना महिलाको मृत्यु भएको छ ।

    images

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी हुँदा एक जनाको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन । उहाँले भन्नुभयो, “ग्यास लिक हुँदा आगलागी भएको छ । मृतकको शव फेलापरेको छ । सनाखत हुन बाँकी छ । आगो निभाउने प्रयास जारी छ ।”

    आगलागी भएको श्रेष्ठको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले घर पनि आगो सल्केको छ । रासस


    तेस्रो आँखा