• ट्रेण्डिङ्ग :
कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प


  • 7.9K
    SHARES
    • जेठ ७, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 12.1K Views

    कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

    काठमाडौँ, ६ जेठ । मंगलबार दिउँसो कास्कीको सिनुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिउँसो १ बजेर ५९ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेको हो।  
    भूकम्पको धक्का कास्कीसहित तनहुँ, बागलुङ, पर्वतलगायतका जिल्लामा महसुस भएको बताइएको छ । यसअघि वैशाख ३१ गते सोलुखुम्बुको छेस्काम केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # ४.७ म्याग्निच्युडको भूकम्प

  • तेस्रो आँखा