• ट्रेण्डिङ्ग :
कैलालीको घोडाघोडी ताल

कैलालीको घोडाघोडी ताल


  • 3.2K
    SHARES
    • जेठ १०, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 4.9K Views

    कैलालीको घोडाघोडी ताल

    कैलाली,  जेठ ९ । विश्व सिमसार क्षेत्रमा सूचीकृत कैलालीमा अवस्थित घोडाघोडी ताल । यो तालको छेउमा घोडाघोडी मन्दिर रहेकाले सोही मन्दिरको आधारमा तालको नामकरण गरिएको हो ।  यो ताल महेन्द्र राजमार्गको उत्तरतर्फ हत्केलाको आकारमा १.५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । तस्बिरः रासस

    images


    तेस्रो आँखा