• ट्रेण्डिङ्ग :
गुल्मीको पर्यटकीय क्षेत्र रेसुङ्गा

गुल्मीको पर्यटकीय क्षेत्र रेसुङ्गा


  • 2.3K
    SHARES
    • जेठ १०, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 3.5K Views

    गुल्मीको पर्यटकीय क्षेत्र रेसुङ्गा

    गुल्मी, ९ जेठ । गुल्मीको धार्मिक एवम पर्यटकीय क्षेत्र रेसुङ्गा आफैमा पनि अत्यन्तै सुन्दर छ । यहाँ पुगेपछि यसको प्राकृतिक सुन्दरताले हरेकलाई मोहित पार्छ । यो तस्बिरमा पौवा रिसोर्ट रेसुङ्गा बाट देखिने मनमोहक दृश्यलाई समेटिएको छ । जहाँ पशुपति शिवालय मन्दिर सँगैआकर्षक देखिने केही हिमाली र डाडाकाडा र प्राकृतिक सौन्दर्यता देख्न सक्नुहुने छ ।1000048894-1536x1152.jpg1000048901-1536x1152.jpg1000048892-1-1536x1152.jpg

    images


    तेस्रो आँखा